हिमालप्रेसकर्मी विजय नेपाल पुरस्कृत

हिमाल प्रेस १२ जेठ २०८० १९:१२ | Friday, May 26, 2023
हिमालप्रेसकर्मी विजय नेपाल पुरस्कृत

काठमाडौँ– हिमालप्रेसका गण्डकी प्रदेश संवाददाता विजय नेपाल पुरस्कृत भएका छन्। युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार मन्त्रालयमा आयाेजना गरेकाे समारोहमा उनी २५ हजार नगदसहित सम्मानित भएका हुन्।

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले उनीसहित विभिन्न प्रदेशबाट समावेशी सहित १० खेलकुद पत्रकारसहित खेलाडीलाई सम्मान गरेकाे हाे।

खेलकुद पत्रकार मञ्च गण्डकीमा निवर्तमा महासचिव नेपालकाे घर पाल्पाको रिब्दिकाेट गाउँपालिका वडा ७ हाे। अंग्रेजीमा एमएम तथा एलएलबी गरेका उनी १६ वर्षदेखि निरन्तर पत्रकारितामा छन्।

प्रकाशित: १२ जेठ २०८० १९:१२ | Friday, May 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast