जसपाको प्रमुख सचेतकमा प्रदीप यादव

हिमाल प्रेस १२ जेठ २०८० १७:०६ | Friday, May 26, 2023
जसपाको प्रमुख सचेतकमा प्रदीप यादव फाइल तस्बिर

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन्। शुक्रबार जसपाले पर्सा–१ बाट निर्वाचित सांसद यादवलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको हो।

उनलाई पार्टीको संसदीय दलको विधान, २०७८ को धारा १३ को १ अनुसार नियुक्त गरिएको जसपाले जनांएको छ।

प्रकाशित: १२ जेठ २०८० १७:०६ | Friday, May 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast