टोकियो- प्रशान्त महासागर र जापानको समुद्रको किनारमा रुसी ‘गुप्तचर सूचना संकलन’ विमान फेला परेपछि जापानले बिहीबार लडाकु विमानहरू खसालेको दाबी गरेको छ।
एउटा रुसी विमानले जापानको उत्तरबाट पश्चिमी तटतर्फ यात्रा गरेको पाइएको थियो भने अर्कोले विपरीत तटमा उस्तै बाटो लिएर फर्केको पाइएको जापानी बताइएको छ।
जासुसी विमान उडेको पाइएपछि जवाफमा कारबाही गरिएको जापानले दाबी गरेको छ। रासस/एएफपी
प्रकाशित: ११ जेठ २०८० २१:२४ | Thursday, May 25, 2023
प्रतिक्रिया



