काठमाडौँ- प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य भएको छ। कार्यवहाक राष्ट्रपति रामसहायप्रसाद यादवले अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरेका हुन्।
प्रकाशित: १५ वैशाख २०८० १९:२५
प्रतिक्रिया