काठमाडौँ- बाजुरामा भूकम्पको धक्का महसुस भएको छ। बिहीबार(गएराति) दुईपटक शक्तिशाली भूकम्प गएकोहो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको दहकोट केन्द्रबिन्दु भएर दुईपटक भूकम्प गएको हो ।
राति ११ः५८ बजे ४.९ र १ः३० बजे ५.९ रेक्टरस्केलको भूकम्प गएको हो। भूकम्पले पुर्याएको क्षतिबारे अहिलेसम्म कुनै विवरण प्राप्त भएको छैन ।
प्रकाशित: १५ वैशाख २०८० ७:०७
प्रतिक्रिया