काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.३६ अंकले बढेको छ। मंगलबार नेप्से सामान्य बढेर १९०५.६८ विन्दुमा पुगेको हो।
मंगलबार २ सय ६५ वटा कम्पनीको २७ लाख ५ सय ७० कित्ता सेयर २७ हजार ७ सय ६६ पटक कारोबार भएको छ। कारोबार अवधिमा ८८ करोड ५५ लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
प्रकाशित: १२ वैशाख २०८० १६:४१
प्रतिक्रिया