प्रबन्ध निर्देशक दुगड प्रबल जनसेवाश्रीबाट सम्मानित

हिमाल प्रेस ३ वैशाख २०८० १८:५२ | Sunday, April 16, 2023
प्रबन्ध निर्देशक दुगड प्रबल जनसेवाश्रीबाट सम्मानित

काठमाडौँ- के एल दुगड समूहका प्रबन्ध निर्देशक कुमुद दुगड प्रबल जनसेवाश्री’ पदकबाट सम्मानित भएका छन्। निर्देशक दुगडलाई राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवाश्री’ मानपदवीबाट विभूषित गरेका हुन्।

मुलुकको समग्र औद्योगिक तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप उद्योगी तथा समाजसेवी कुमुद दुगडलाई वैशाख १ गते सो मानपदवी प्रदान गरिएको हो।

दुगडले कृषिलाई व्यावसायीकरण र औद्योगिकरण गरी कृषिजन्य उद्योग व्यवसायमा संलग्न छन्।

प्रकाशित: ३ वैशाख २०८० १८:५२ | Sunday, April 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast