कर्णाली सरकारलाई दिएको समर्थन एमालेद्वारा फिर्ता

हिमाल प्रेस २७ चैत २०७९ १४:३८ | Monday, April 10, 2023
कर्णाली सरकारलाई दिएको समर्थन एमालेद्वारा फिर्ता

काठमाडौँ– नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आज सोमबार बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

आइतबार कर्णाली सरकारमा सामाजिक विकासमन्त्री टेकराज पछाईँ, उद्योग वातावरण तथा पर्यटनमन्त्रीमा जीतबहादुर मल्ल र आर्थिक मामिला मन्त्रीमा विनोदकुमार शाहले राजीनामा दिएका थिए।

संघ सरकारमा एमाले र माओवादीको गठबन्धन टुटेपछि यसको असर प्रदेश सरकारमा देखिएको हो।

कर्णाली सरकारबाट बाहिरियो एमाले

 

प्रकाशित: २७ चैत २०७९ १४:३८ | Monday, April 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast