कर्णाली सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। एमालेबाट मन्त्री बनेका तीनै जनाले आज आइतबार मुख्यमन्त्री राजकुमार शर्मालाई भेटेर राजीनामा पत्र बुझाएका हुन्। यहाँ पनि केन्द्रमा भएको राजनीतिक घटनाक्रमको प्रभाव परेको हो। केन्द्रमा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन भत्किएपछि यहाँ पनि एमाले माओवादी नेतृत्वको सरकारबाट बाहिरएको छ। उद्योग वातावरण तथा पर्यटनमन्त्री जितबहादुर मल्लले विकसित … Continue reading कर्णाली सरकारबाट बाहिरियो एमाले