नेप्से परिसूचक १७.७० अंकले बढ्यो

हिमाल प्रेस १३ चैत २०७९ १५:४६ | Monday, March 27, 2023
नेप्से परिसूचक १७.७० अंकले बढ्यो

काठमाडौँ- सेयर बजार परिसूचक नेप्से १७.७० अंकले बढेको छ। सोमबार नेप्से सामान्य अंकले बढ्दै परिसूचक १९०६ बिन्दु कायम भएको छ। नेप्सेमा सूचीकृत कम्पनीमध्ये सोमबार १६८ कम्पनीको सूचक सकारात्मक रहेको छ। ४४ कम्पनीको सेयर घटेको छ।

सोमबार कुल १ अर्ब ३८ करोड २७ लाख ६७ हजार रुपैयाँको ४३ लाख ८ हजार ६ सय ४५ कित्ता सेयर खरिदबिक्री गरिएको थियो।

प्रकाशित: १३ चैत २०७९ १५:४६ | Monday, March 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast