२०८० सालमा बैंक र वित्तीय संस्थामा कति दिन बिदा? सूचीसहित

हिमाल प्रेस ९ चैत २०७९ १७:३४ | Thursday, March 23, 2023
२०८० सालमा बैंक र वित्तीय संस्थामा कति दिन बिदा? सूचीसहित

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आगामी वर्ष २०८०का लागि बैंक तथा वित्तीय क्षेत्रको बिदा सार्वजनिक गरेको छ। राष्ट्र बैंकले बिहीबार सूचना जारी गर्दै बैंक तथा वित्तीय क्षेत्रमा बिदा सार्वजनिक गरेको हो।

सार्वजनिक सूचनाअनुसार शनिबारबाहेक बैंक तथा वित्तीय क्षेत्रमा एक महिनाभन्दा बढी बिदा तोकिएको छ। विभिन्न धर्मावलम्बीका चाडपर्व तथा क्षेत्रीय चाडपर्वमा सरकारले तय गरेअनुसार बिदा हुने राष्ट्र बैंकले जानकारी दिएकाे छ।

राष्ट्र बैंकले वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म कार्यालय समय तोकेको छ।

कात्तिक १६ देखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कार्यालय समय तोकेको छ।

प्रकाशित: ९ चैत २०७९ १७:३४ | Thursday, March 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast