काठमाडौँ– ‘सभ्य समाजको पहिचान: लैंगिक हिंसाविरुद्धको अभियान’ भन्ने नाराको साथ यो वर्ष पनि विभिन्न कार्यक्रम गरी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान जारी छ।
यसै सन्दर्भमा सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले आइतबार काठमाडौँस्थित माइतीघरमा लैंगिक हिंसाविरुद्ध सचेतनामुलक पर्फर्मेन्स आर्ट आयोजना गरेकाे छ।
सो क्रममा सहभागीहरूले लैंगिक हिंसाविरुद्ध सचेतनामुलक विभिन्न प्रस्तुति देखाएका छन्।
सबै तस्बिरहरू- दिपेश श्रेष्ठ/हिमाल प्रेस
प्रकाशित: ११ मंसिर २०७९ १९:४३
प्रतिक्रिया