मावि शिक्षक : परीक्षा केन्द्र निर्धारण

हिमाल प्रेस ८ चैत २०७९ १६:१५ | Wednesday, March 22, 2023
मावि शिक्षक : परीक्षा केन्द्र निर्धारण

काठमाडौँ- शिक्षक सेवा आयोगले विद्यालय शिक्षा माध्यमिक तहको परीक्षा केन्द्र निर्धारण गरेको छ।

आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा(सामान्य) को केन्द्र निर्धारण गरेको हो।
परीक्षा चैत १८ गते दिउसो १ बजे देशभरका १३६ वटा केन्द्रमा सञ्चालन हुने आयोगले जनाएको छ।

प्रकाशित: ८ चैत २०७९ १६:१५ | Wednesday, March 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast