प्रचण्ड जस्तो साहसी प्रधानमन्त्री कमै हुन्छन् : प्रदीप यादव

हिमाल प्रेस ६ चैत २०७९ १५:३५ | Monday, March 20, 2023
प्रचण्ड जस्तो साहसी प्रधानमन्त्री कमै हुन्छन् : प्रदीप यादव फाइल तस्बिर

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद प्रदीप यादवले पुष्पकमल दाहाल ‘प्रचण्ड’ साहसी प्रधानमन्त्री भएको बताएका छन्। आज सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासको मत लिनेक्रममा जारी छलफलमा सहभागी भएका यादवले प्रचण्ड जस्तो प्रधानमन्त्री कमै मात्रमा हुने बताएका हुन्।

‘पुष्पकमल दाहालजी जत्तिको साहसिक प्रधानमन्त्री कमै पाउँछ। एउटा खुला किताब हुन् यीनका मनमा केही रहँदैन’ उनले भने। विशेष परिस्थितिमा प्रचण्ड नेतृत्वमा सरकार बनेको भन्दै उनले सबैलाई विश्वासको मत दिन पनि आग्रह गरे।

प्रकाशित: ६ चैत २०७९ १५:३५ | Monday, March 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast