फाइल तस्बिर
काठमाडौँ- राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। एक सिट रहेको जनमोर्चाले विश्वासको मत दिने निर्णय गरेको हो।
यसअघि २६ पुसमा जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थिएन। प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक आज विश्वासको मत लिँदै छन्।
प्रकाशित: ६ चैत २०७९ १२:१९ | Monday, March 20, 2023
प्रतिक्रिया



