कर्णालीमा स्ववियु निर्वाचन : नेविसंघले अग्रता कायम गर्दा तेस्रोमा अनेरास्ववियु

हिमाल प्रेस ६ चैत २०७९ १०:३४ | Monday, March 20, 2023
कर्णालीमा स्ववियु निर्वाचन : नेविसंघले अग्रता कायम गर्दा तेस्रोमा अनेरास्ववियु

काठमाडौँ- कर्णाली प्रदेशमा पनि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नतिजा धमाधम आइरहेको छ। कर्णालीमा प्राप्त क्याम्पसमध्ये नेविसंघको नतिजा उल्लेखीय देखिएको छ। हालसम्म सम्पन्न मध्ये ९ स्थानमा नेविसंघले जित हासिल गरेको छ। यस्तै, दोस्रो स्थानमा अखिल क्रान्तिकारी रहेको छ। क्रान्तिकारीले ४ स्थानमा जित निकाल्दा अनेरास्ववियुले २ स्थानमा मात्र खाता खोलेको छ।
कहाँ- कसले जिते?

नेविसंघ

१. विद्यापुर जनता बहुमुखी कयाम्पस सुर्खेत, चेतन नेपाली
२. दोञ्चल बहुमुखी क्याम्पस दुल्लु दैलेख, प्रकाश थापा
३. चामुण कलेजमा चामुण्डा दैलेख सुनिल शाही
४. आठबीस शिक्षा क्याम्पस आठबीस दैलेख, नगेन्द्रबहादुर शाही
५. भेरी ज्ञनोदय बहुमुखी क्याम्पस जाजरकोट, प्रकाश सिंह
६. रुकुमेली क्याम्पस रुकुम पश्चिम, अनिशेस केसी
७. जुम्ला बहुमुखी क्याम्पस, महेश हमाल
८. रारा बहुमुखी क्याम्पस मुगु, राज तामाङ
९. डोल्पो क्याम्पस दुनै डोल्पा खिमबहादुर रोकाया

अखिल क्रान्तिकारी

१. चौजरजहारी क्याम्पस रुकुम पश्चिम, भरत विक
२. राडिज्युला शिक्षा क्याम्पस रुकुमपश्चिम, दिपक केसी
३. तिला कर्णाली बहुमुखी क्याम्पस कालीकोट, हिक्मत सिंह
४. जनचेतना बहुमुखी क्याम्पस कालीकोट, पार्वतीकुमारी सञ्ज्याल

अनेरास्ववियु

१. भेरी बुखुमुखी क्याम्पस सुर्खेत, शक्ति पौडेल
२. सिम्ता बहुमुखी क्याम्पस सुर्खेत, घनश्याम रेग्मी

स्वतन्त्र
१. कपुरकोट बहुमुखी क्याम्पस सल्यान, रामप्रसाद आचार्य

 

प्रकाशित: ६ चैत २०७९ १०:३४ | Monday, March 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast