बैतडीमा लगातार २ भूकम्प

हिमाल प्रेस ३ चैत २०७९ ७:०९ | Friday, March 17, 2023
बैतडीमा लगातार २ भूकम्प

काठमाडौँ- बैतडीमा आज बेलुका लगातार दुईवटा भूकम्प गएका छन्। बेलुका ६ बजेर २५ मिनेटमा तीन दशमलव दुई र ६ बजेर २६ मिनेटमा तीन दशमलव पाँच रेक्टर स्केलका भूकम्प गएको हो।

दुवै भूकम्पको केन्द्रविन्दु बैतडीको शिखरपुर आसपास रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालले जानकारी दिए।

पछिल्लो समय सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा केन्दविन्दु बनाएर भूकम्प गइरहेको छ। रासस

प्रकाशित: ३ चैत २०७९ ७:०९ | Friday, March 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast