प्रदेश र स्थानीय सरकारका लागि अनुदान सिफारिस, कुनलाई कति?

हिमाल प्रेस २ चैत २०७९ १५:५६
4
SHARES
प्रदेश र स्थानीय सरकारका लागि अनुदान सिफारिस, कुनलाई कति?

काठमाडौँ- आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रदेश र स्थानीय सरकारलाई पठाउने वित्तीय समानीकरण अनुदान सिफारिस भएको छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आवका लागि प्रदेशतर्फ जनसंख्या र क्षेत्रफल तथा स्थानीय तहमा जनसंख्याका आधारमा अनुदानको रकम छुट्याएको हो।

प्रदेश र स्थानीय सरकारको खर्च आवश्यकता र राजस्व क्षमताबीचको वित्तीय अन्तरलाई कम गर्न संघीय सरकारले विभिन्न शीर्षकमा अनुदान दिँदै आएको छ। उक्त अनुदान तल्लो तहका सरकारले बजेट बनाएर प्राथमिकताका आधारमा खर्च गर्न पाउँछन्।

कुनलाई कति?

प्रकाशित: २ चैत २०७९ १५:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =