सर्लाही २ मा महेन्द्र राय यादव निर्वाचित

हिमाल प्रेस १० मंसिर २०७९ २०:२३ | Saturday, November 26, 2022
सर्लाही २ मा महेन्द्र राय यादव निर्वाचित

जनकपुरधाम– सर्लाही २ मा नेपाल समाजवादी पार्टीका उम्मेदवार महेन्द्र राय यादव निर्वाचित भएका छन्।

जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अनुसार माओवादीको चुनाव चिह्नबाट निर्वाचनमा उम्मेदवार बनेका यादव २३ हजार ५सय २९ मत प्राप्त गरी निर्वाचित भएका हुन्।

उनका निकतम् प्रतिद्वन्द्वी लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले २१ हजार ५ सय १८ मत प्राप्त गरे। उनीहरूबीचको मतान्तर २ हजार ११ रहेको छ।

प्रकाशित: १० मंसिर २०७९ २०:२३ | Saturday, November 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast