शीतल निवासमा विद्याको बिदाइ र रामचन्द्रको स्वागत [फोटोफिचर]

दिपेश श्रेष्ठ २९ फागुन २०७९ १६:१४ | Monday, March 13, 2023
शीतल निवासमा विद्याको बिदाइ र रामचन्द्रको स्वागत [फोटोफिचर]

काठमाडौँ– शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको स्वागत र निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको विदाइ गरिएको छ।

नवनिर्वाचित राष्ट्रपति पौडेललाई पद हस्तान्तरण गरेपछि भण्डारी सोमबार नै शीतल निवासबाट बिदा हुँदै छिन्। स्वागत समारोहकैबीच निर्वतमान राष्ट्रपति भण्डारीले नवनिर्वाचित राष्ट्रपति पौडेललाई पद हस्तान्तरण गरेकी छन्।

यो पनि:

१० फरक विशेषतासहित सर्वोच्च पदमा पौडेलको बहाली

रामचन्द्र पौडेलले लिए राष्ट्रपति पदको शपथ

प्रकाशित: २९ फागुन २०७९ १६:१४ | Monday, March 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast