रामचन्द्र पौडेलले लिए राष्ट्रपति पदको शपथ

काठमाडौँ– नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित आयोजित समारोहमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राष्ट्रपति पौडेललाई शपथग्रहण गराएका हुन्। पौडेल नेपालको तेस्रो राष्ट्रपतिका लागि गत बिहीबार निर्वाचित भएका थिए। समारोहमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, पूर्वप्रधानमन्त्रीहरू, … Continue reading रामचन्द्र पौडेलले लिए राष्ट्रपति पदको शपथ