१० फरक विशेषतासहित सर्वोच्च पदमा पौडेलको बहाली

काठमाडौँ- नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल शीतल निवास प्रवेश गरेका छन्। उनले सोमबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पद तथा गोपनीयताको शपथ लिएपछि नेपालको तेस्रो राष्ट्रपतिको कार्यभार सम्हालेका हुन्। नेपालको संविधानअनुसार राष्ट्रपति पद कार्यकारी अधिकार नभएको सर्वोच्च आलंकारिक पद हो। देशको अभिभावक राष्ट्रपति नेपाली सेनाको परमाधिपति हुने व्यवस्था छ। पौडेलले अघिल्ला दुई राष्ट्रपतिभन्दा केही फरक विशेषतासहित मुलुकको … Continue reading १० फरक विशेषतासहित सर्वोच्च पदमा पौडेलको बहाली