राप्रपाको उपाध्यक्ष बने उद्धव पौडेल

हिमाल प्रेस ४ फागुन २०७९ १६:५४ | Thursday, February 16, 2023
राप्रपाको उपाध्यक्ष बने उद्धव पौडेल

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को उपाध्यक्ष पदमा उद्धव पौडेललाई मनोनीत गरिएको छ।

पार्टीको विधान बमोजिम केन्द्रीय कार्यसम्पादन समितिका सदस्य पौडेललाई अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष पदमा मनोनयन गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

पौडेलसहित राप्रपाको उपाध्यक्षको संख्या ८ पुगेको छ।

प्रकाशित: ४ फागुन २०७९ १६:५४ | Thursday, February 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast