पूर्वप्रधानमन्त्री खनाल आज भारत जाँदै

हिमाल प्रेस ४ फागुन २०७९ ७:१९ | Thursday, February 16, 2023
पूर्वप्रधानमन्त्री खनाल आज भारत जाँदै

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल आज भारत जाँदै छन् ।

भारतीय कम्युनिस्ट पार्टीको सम्मेलनका लागि आएको निमन्त्रणा स्वीकार गर्दै पटना, भारत जान लागेको उनको
बिहीबार १० बजे बुद्ध एयरको उडानबाट दुई दिनका लागि भारतको पटना जान लागेका हुन्।

सो क्रममा भारतीय कम्युनिस्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको खनालको सचिवालयले जनाएको छ।

 

प्रकाशित: ४ फागुन २०७९ ७:१९ | Thursday, February 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast