काठमाडौँ- लोकतान्त्रिक समावादी पार्टी (लोसपा)निकट लोकतान्त्रिक विद्यार्थी संगठनको केन्द्रीय समिति विस्तार भएको छ।
मंगलबार बसेको बैठकले अध्यक्ष मनिष मिश्रको अध्यक्षतामा ५४ सदस्सीय केन्द्रीय समिति बिस्तार गरेको हो।
तत्कालीन जनता समाजवादी पार्टी नेपालबाट अलग भएको वर्ष दिन पछि लोसपाले आफ्नो विद्यार्थी संगठनलाई विस्तार गरेको हो।


प्रकाशित: ३ फागुन २०७९ १०:५९ | Wednesday, February 15, 2023
प्रतिक्रिया



