काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ ।
समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेंडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेंडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २०, गोलभेंडा सानो (टनेल) प्रतिकिलो ५२, गोलभेँडा सानो (तराई) प्रतिकिलो ५२, आलु रातो (लाम्चो) प्रतिकिलो ५५, आलु रातो (गोलो) प्रतिकिलो ५५, आलु रातो (भारतीय) प्रतिकिलो ४०, आलु सेतो प्रतिकिलो ४० रुपैयाँ रहेको छ।
मटरकोसा प्रतिकिलो १८०, घिउ सिमी (लोकल) प्रतिकिलो १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १००, घिउ सिमी (राजमा) प्रतिकिलो १५०, टाटे सिमी प्रतिकिलो १००, तितो करेला प्रतिकिलो ८०, लौका प्रतिकिलो ८०, परबर (लोकल) प्रतिकिलो ९०, परबर (तराई) प्रतिकिलो १२०, चिचिण्डो प्रतिकिलो ४०, घिरौँला प्रतिकिलो ९०, झिगुनी प्रतिकिलो ९०, फर्सी पाकेको प्रतिकेजी ७०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४० र भिण्डी प्रतिकिलो १२० कायम गरिएको छ ।
सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो ६०, पिँडालु प्रतिकिलो ७०, इस्कुस प्रतिकिलो १५, रायो साग प्रतिकिलो ८०, पालुङ्गो साग प्रतिकिलो १५०, चम्सुरको साग १५०, तोरीको साग प्रतिकिलो ८०, मेथीको साग प्रतिकिलो १५०, प्याज हरियो प्रतिकिलो १५०, बकुला प्रतिकिलो १२०, तरुल प्रतिकिलो ९०, च्याउ (कन्य) प्रतिकिलो २६०, च्याउ (डल्ले) प्रतिकिलो ३८०, राजा च्याउ प्रतिकिलो ३२०, सिताके च्याउ प्रतिकिलो १,००० निर्धारण गरिएको छ ।
ब्रोकाउली प्रतिकिलो १२०, चुकुन्दर प्रतिकिलो ९०, सजीवन प्रतिकिलो ३००, रातो बन्दा प्रतिकिलो १८०, जिरीको साग प्रतिकिलो १५०, सेलरी प्रतिकिलो ५००, पार्सले प्रतिकिलो २,८००, सौफको साग प्रतिकिलो १५०, पुदिना प्रतिकिलो ७००, गान्टे मूला प्रतिकिलो १५०, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १६०, तोफु प्रतिकिलो १६० र गुन्द्रुक प्रतिकिलो ३५० रख टमाटर प्रतिकिलो १५० तोकेको छ ।



