मोदीलाई नेपाल भ्रमणमा आउन बालेनको निम्तो

हिमाल प्रेस ७ मंसिर २०८३ १४:१६ | Monday, November 23, 2026
मोदीलाई नेपाल भ्रमणमा आउन बालेनको निम्तो

काठमाडौँ- प्रधानमन्त्री बालेन शाहले समकक्षी एवं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल आउन निम्तो दिएका छन्।

नयाँ दिल्लीमा आयोजित दुई देशबीचको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शाहले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्।

प्रकाशित: ७ मंसिर २०८३ १४:१६ | Monday, November 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast