भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद भवनमा भेटवार्ता सुरु हुँदै

हिमाल प्रेस ७ मंसिर २०८३ १०:४८ | Monday, November 23, 2026
भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद भवनमा भेटवार्ता सुरु हुँदै

नयाँ दिल्ली- भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’सँग केहीबेरमा भारतीय प्रधानमन्त्री एवं समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुँदैछ। हैदरावाद हाउसमा केहीबेरमै बैठक सुरु हुने जनाइएको छ।

यसअघि प्रधानमन्त्री शाहलाई राष्ट्रपति परिसरमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको थियो। अहिले हैदरवाद हाउसतिर जाने क्रम चलिरहेको छ। शाह हिजो (आइतबार) भारत भ्रमणमा प्रस्थान गरेका थिए।

उनलाई मोदीले दिवा भोजनले समेत स्वागत गर्नेछन्। आजै भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि प्रधानमन्त्री शाहले भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रकाशित: ७ मंसिर २०८३ १०:४८ | Monday, November 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast