उपप्रधानमन्त्री श्रेष्ठद्वारा जिपलाइन उद्घाटन

हिमाल प्रेस १ फागुन २०७९ १३:३३ | Monday, February 13, 2023
उपप्रधानमन्त्री श्रेष्ठद्वारा जिपलाइन उद्घाटन

काठमाडौँ- उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले कुरिनटारस्थित रिभर फन रिसोर्टमा रहेको जिपलाइन उद्घाटन गरेका छन्।

आइतबार साँझ त्यहाँ पुगेका उनले आज बिहान साढे १० बजे जिपलाइन उद्घाटन गरेका हुन्।  कम्पनीका प्रबन्ध निर्देशक शंकर अधिकारीले भने, ‘जिपलाइन गर्न पाउँदा नयाँ र अनौठो अनुभव भइरहेको छ।’

करिब तीन करोड रुपैयाँ लगानीमा निर्माण भएको रिसोर्टमा एड्भेञ्चर टुरिजम अन्तर्गत जिपलाइनका साथै रोप साइकलिङ, वाल क्लाइमिङ, र्‍याफ्टिङ, स्पिड बोटिङलगायतको सुविधा छ।

प्रकाशित: १ फागुन २०७९ १३:३३ | Monday, February 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast