घट्यो काठमाडौँ उपत्यकाको  तापक्रम

हिमाल प्रेस ३ मंसिर २०८३ ६:३६ | Thursday, November 19, 2026
4
SHARES
घट्यो काठमाडौँ उपत्यकाको  तापक्रम

काठमाडौँ- काठमाडौँ उपत्यकाको  तापक्रम घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस देखिएको छ। हिजो बुधबार यो बेला ९.८ डिग्री सेल्सियस देखिएको थियो।

हिजो (बिहान ८स्४५ बजे) भने बुधबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९।५ डिग्री सेल्सियस कायम भएको थियो।

 

प्रकाशित: ३ मंसिर २०८३ ६:३६ | Thursday, November 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast