काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल छठको पूजा गर्न आज अपराह्न गौरीघाटमा जाने भएका छन्। राष्ट्रपतिको सचिवालयका अनुसार राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटस्थित छठ पूजास्थल जाने भएका छन्।
छठ पर्वका अवसरमा राष्ट्रपति पौडेलले गौरीघाटमा गएर पूजा गर्नेछन्।
प्रकाशित: २९ कार्तिक २०८३ १२:३७ | Sunday, November 15, 2026
प्रतिक्रिया



