काठमाडौँ- कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को लिग चरणको आफ्नो अन्तिम खेलमा टस जितेको छ। काठमाडौं गोर्खाजविरुद्ध टस जितेर कर्णालीका कप्तान डेविड मिलारले ब्याटिङ रोजेका हुन्।
अब काठमाडौँले पहिले बलिङ गर्ने छ। कर्णाली लिग चरणबाटै बाहिरिसकेको छ भने चितवन शीर्ष ४ मा पुगेको छ।
प्रकाशित: २९ कार्तिक २०८३ १२:१५ | Sunday, November 15, 2026
प्रतिक्रिया



