कञ्‍चनपुर ३ मा रमेश लेखक निर्वाचित

हिमाल प्रेस ७ मंसिर २०७९ १९:३५ | Wednesday, November 23, 2022
कञ्‍चनपुर ३ मा रमेश लेखक निर्वाचित

धनगढी– कञ्चनपुर ३ मा प्रतिनिधिसभातर्फ सत्तागठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रमेश लेखक निर्वाचित भएका हुन्। उनले ३० हजार ५ सय २३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी निरुदेवि पालले १८४३८ मत पाएकी छन्। १२ हजार ०८५  मतअन्तरका साथ लेखक विजयी भएका हुन्। ०७४ को निर्वाचनमा लेखक  एमालेका प्रकाश भट्टसँग पराजित भएका थिए।

प्रकाशित: ७ मंसिर २०७९ १९:३५ | Wednesday, November 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast