आज पनि मन्त्रिपरिषद् बैठक

हिमाल प्रेस १८ कार्तिक २०८३ १३:२६ | Wednesday, November 4, 2026
20
SHARES
आज पनि मन्त्रिपरिषद् बैठक

काठमाडौँ– सरकारले लगातार दोस्रो दिन मन्त्रिपरिषद् बैठक बोलाएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको भोलिपल्टै आज बुधबार पनि बैठक बस्न लागेको हो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरमै बैठक सुरु हुनेछ।

बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कामकारबाहीसँग सम्बन्धित प्रस्तावमाथि छलफल हुने सचिवालयको भनाइ छ।

प्रकाशित: १८ कार्तिक २०८३ १३:२६ | Wednesday, November 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast