देउवा समूह निकट कांग्रेसको सुर्खेत सभापतिमा चुनिए नरहरिनाथ गाउँपालिकाका अध्यक्ष

हिमाल प्रेस २९ असोज २०८३ ८:४४ | Thursday, October 15, 2026
18
SHARES
देउवा समूह निकट कांग्रेसको सुर्खेत सभापतिमा चुनिए नरहरिनाथ गाउँपालिकाका अध्यक्ष

काठमाडौँ- कालिकोटको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्ट शेरबहादुर देउवा समूह निकट नेपाली कांग्रेसको जिल्ला सभापति निर्वाचित भएका छन् ।

हिजो आठौं जिल्ला अधिवेशनबाट उनी निर्वाचित भएका हुन् । अहिले आधिकारिक कांग्रेस गगनकुमार थापासँग रहे पनि विष्ट भने देउवा समूहको जिल्ला सभापति बनेका हुन् ।

यस्तै, उपसभापतिमा भरत मल्ल, केसरसिंह बम, सचिव नेत्र शाही, सविन विष्ट, सहसचिव धिर शाही, मन बहादुर बुढा निर्वाचित भएका छन् ।

 

प्रकाशित: २९ असोज २०८३ ८:४४ | Thursday, October 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast