गृहमन्त्री गुरुङ भारत प्रस्थान

हिमाल प्रेस २६ असोज २०८३ १२:५९ | Monday, October 12, 2026
10
SHARES
गृहमन्त्री गुरुङ भारत प्रस्थान

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन्।

गृहमन्त्री गुरुङ सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारततर्फ प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ।

बिम्स्टेकको गृहमन्त्रीस्तरीय बैठकमा भाग लिन गृहमन्त्री भारत गएका हुन्। मंगलबार नयाँदिल्लीमा उक्त बैठक हुनेछ।

प्रकाशित: २६ असोज २०८३ १२:५९ | Monday, October 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast