काग्रेस महिला महामन्त्रीका दुई प्रतिस्पर्धा, डिला संग्रोला बायाँ, डिना उपाध्यक्ष दायाँ।
काठमाडौँ- नेपाली कांग्रेसको महिला महामन्त्रीमा डा. डिला संग्रौला निर्वाचित भएकी छन्।
डा. संग्रौला (पन्त) ३ हजार ११८ मतसहित निर्वाचित हुँदा उनका अन्य प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ र रीता खनालले ८०४ मत प्राप्त गरिन्।
डिला विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेकी थिइन्। डिना भने १४ औँ महाधिवेशनकी सहमहामन्त्री हन्। कांग्रेस महाधिवेशन गएको असोज १८ देखि २२ सम्पन्न काठमाडौँमा सम्पन्न भएको थियो।
प्रकाशित: २६ असोज २०८३ ६:१७ | Monday, October 12, 2026
प्रतिक्रिया



