कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप र उदय विजयी हुँदा हारे सुनिल र गुरु

हिमाल प्रेस २६ असोज २०८३ ६:१३ | Monday, October 12, 2026
8
SHARES
कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप र उदय विजयी हुँदा हारे सुनिल र गुरु

काठमाडौँ- नेपाली कांग्रेसको दुई खुला महामन्त्रीमा प्रदीप पौडेल र उदयशम्शेर निर्वाचित भएका छन्। खुला महामन्त्री तर्फ पौडेलले ४ हजार १९४ र राणाले २ हजार ३३० मत पाउँदै विजयी भएका हुन्।

खुला महामन्त्रीतर्फका अन्य प्रत्यासीहरुमा डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुनले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत पाएका छन्। कांग्रेस महाधिवेशन गत असोज १८ देखि २२ सम्पन्न काठमाडौँमा सम्पन्न भएको थियो।

प्रकाशित: २६ असोज २०८३ ६:१३ | Monday, October 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast