नेपाली कांग्रेसको मुख्यालय सानेपामा मतगणना गरिँदै।
काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना जारी छ। ललितपुरको सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा शनिबार साँझदेखि उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको छ। अहिलेसम्म ११७९ मत गनिसकिएको छ।
जसअनुसार अहिलेसम्मको स्थिति यस्तो :
उपसभापति (खुला)
-डा. चन्द्रकान्त भण्डारी ६२३
-इ. मधु आचार्य अग्रता ३४३
-गोविन्द भट्टराई २९१
-सुरेन्द्रराज पाण्डे २८९
-दीपक गिरी २४२
-धनराज गुरुङ २११
-प्रा.डा. चन्द्र मोहन यादव १२६
उपसभापति (समावेशी)
-विनोद कुमार चौधरी ३४७
-जीवन परियार २८७
-फरमुल्लाह मन्सुर १६४
-सीता गुरुङ १५१
-रञ्जित कर्ण ९८
महामन्त्री (खुला)
-प्रदीप पौडेल ६५३ अग्रता
-अमरसिंह पुन मगर ४३६
-उदय शम्शेर राणा ३६६
-डा. सुनिलकुमार शर्मा २८८
-गुरुराज घिमिरे १६३
-नैनसिंह महर १२२
-शंकर तिवारी १८
-डा. सन्तोष उपाध्याय १६
महामन्त्री (महिला)
-डा. डिला संग्रौला (पन्त) ५२३
-महालक्ष्मी उपाध्याय (डिना) ४८४
-रीता खनाल १३९



