‘सुक्खा पहिरोले बूढीगण्डकी थुनियो, ४ बस्ती पूरै बगायो’

हिमाल प्रेस २५ असोज २०८३ ७:४७ | Sunday, October 11, 2026
12
SHARES
‘सुक्खा पहिरोले बूढीगण्डकी थुनियो, ४ बस्ती पूरै बगायो’

काठमाडौँ- एकाबिहानै बूढीगण्डकी नदीमा आएको भीषण बाढीले तटीय क्षेत्रमा ठूलो क्षति गरेको छ। पूर्वानुमान र वर्षा बिना नै बाढी आउँदा संरचनामा क्षति भएको छ। बाढीले चुमनुब्री गाउँपालिकाका ३-४ बस्ती बगाइसकेको छ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार सल्लेरी, भत्केखोला, सल्लेरी, बगरलगायतका बस्ती बगाएको छ। बाढीको कारण सुक्खा पहिरो खसेर बूढी गण्डकी थुनिएको र एकैपटक निकास जाँदा भीषण बाढी बनेको उनको भनाइ छ। बाढी बिहान साढे ३-४ बजेको आसपासमा आएको हो। हालसम्म मानवीय क्षति भने नभएको उनले बताइन्।

प्रकाशित: २५ असोज २०८३ ७:४७ | Sunday, October 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast