कांग्रेस महाधिवेशन : खुला दुई उपसभापतिमा चन्द्र भण्डारी र मधु आचार्यको लगातार अग्रता, धनराज गुरुङ पाँचौँ स्थानमा

हिमाल प्रेस २५ असोज २०८३ ८:२३ | Sunday, October 11, 2026
22
SHARES
कांग्रेस महाधिवेशन : खुला दुई उपसभापतिमा चन्द्र भण्डारी र मधु आचार्यको लगातार अग्रता, धनराज गुरुङ पाँचौँ स्थानमा

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको मतगणना अहिले जारी छ। कांग्रेस मुख्यालय सानेपामा अहिले उपसभापति र महामन्त्री पदको गणना भइरहेको छ। हालसम्म १३ सय ३० मत गणना गर्दा दुई उपसभापति पदमा चन्द्र भण्डारी र मधु आचार्य अगाडि छन्।

भण्डारीले ६७९ मत र आचार्यले ३९३ मत ल्याएका छन्। यसपछि गोविन्द भट्टराई ३४५ मत, सुरेन्द्रराज पाण्डे ३३७ मत, दीपक गिरी २६४ मत, धनराज गुरुङ २४० मत र चन्द्रमोहन यादव १३८ मत ल्याएका छन्। मतगणना जारी छ।

प्रकाशित: २५ असोज २०८३ ८:२३ | Sunday, October 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast