कांग्रेस महाधिवेशनको बन्द सत्रबाट कोषाध्यक्ष श्रेष्ठको प्रतिवेदन पारित

हिमाल प्रेस २१ असोज २०८३ १७:३० | Wednesday, October 7, 2026
कांग्रेस महाधिवेशनको बन्द सत्रबाट कोषाध्यक्ष श्रेष्ठको प्रतिवेदन पारित

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्रबाट कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित भएको छ।

बन्दसत्रमा कोषाध्यक्ष श्रेष्ठले पार्टीको आर्थिक अवस्था, आय–व्यय तथा आर्थिक गतिविधिसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। उक्त प्रतिवेदन छलफलपछि बन्द सत्रले पारित गरेको हो।

प्रतिवेदन पारित भएसँगै कांग्रेसको महाधिवेशनअन्तर्गत बन्द सत्रमा प्रस्तुत गरिएका विभिन्न प्रतिवेदन पारित हुने क्रम अघि बढेको छ।

प्रकाशित: २१ असोज २०८३ १७:३० | Wednesday, October 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast