काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस

हिमाल प्रेस १४ असोज २०८३ ६:४६ | Wednesday, September 30, 2026
2
SHARE
काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस

काठमाडौँ- काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस रहेको छ। केहीदिनअघि १५ डिग्री सेल्सियस पुगेको तापक्रम आज केही बढेको छ। उपत्यकामा जाडो बढेको मौसम विभागले जनाएको छ।

आजको आधिकारिक मापन अहिले बिहान ८:४५ बजे हुनेछ।

प्रकाशित: १४ असोज २०८३ ६:४६ | Wednesday, September 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast