छैन पानी पर्ने सम्भावना

हिमाल प्रेस १३ असोज २०८३ ६:१९ | Tuesday, September 29, 2026
6
SHARES
छैन पानी पर्ने सम्भावना

काठमाडौँ-  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ भने देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना कम छ।

मंगलबार दिउँसो देशभर आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । देशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित: १३ असोज २०८३ ६:१९ | Tuesday, September 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast