विवेकशील साझाको पहिलो महाधिवेशन [तस्बिरहरू]

दिपेश श्रेष्ठ २७ माघ २०७९ ११:५० | Friday, February 10, 2023
विवेकशील साझाको पहिलो महाधिवेशन [तस्बिरहरू]

काठमाडौँ- विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन शुक्रबारबाट सुरु भएको छ।

काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भइरहेको महाधिवेशनको उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, एकीकृत समाजवादीका नेता घनश्याम भुसाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

महाधिवेशन दुई दिनसम्म चल्नेछ।

प्रकाशित: २७ माघ २०७९ ११:५० | Friday, February 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast