काठमाडौँमा आज ‘खण्डित’ वर्षा हुने

हिमाल प्रेस १२ असोज २०८३ ६:३७ | Monday, September 28, 2026
10
SHARES
काठमाडौँमा आज ‘खण्डित’ वर्षा हुने

काठमाडौँ- काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसम विद्हरूले जनाएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा आज दिउँसो तथा साँझको समय पानी पर्ने सम्भावना छ। शाखाले खण्डित (केही केही) ठाउँमा वर्षा हुने जनाएको छ।
भारतमा रहेको मौसम प्रणाली कमजोर भएसँगै नेपालमा केही दिनदेखि जारी लगातार वर्षा हाल थामिएको छ। आइतबार साँझदेखि पानी पर्ने क्रम निकै कम भएको छ।

प्रकाशित: १२ असोज २०८३ ६:३७ | Monday, September 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast