एमाले बैठक : कार्यदलको प्रतिवेदन स्वीकार

हिमाल प्रेस ४ असोज २०८३ १९:५४ | Sunday, September 20, 2026
एमाले बैठक : कार्यदलको प्रतिवेदन स्वीकार

काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठकले कार्यदलले तयार पारेको प्रतिवेदन स्वीकार गरेको छ।

आइतबार पार्टी कार्यालयमा बसेको बैठकले रामबहादुर थापा ’बादल’ले पेस गरेको प्रतिवेदन स्वीकार गरेको नेता लेखराज भट्टले जानकारी दिए।

यसअघि प्रतिवेदनमा नेतृत्वसम्बन्धी उठेका सबै विषय हटेको र मतभेदका कुराहरु पनि सबै हटेको उनले बताए। उक्त प्रतिवेदनमाथि सोमबारबाट बस्ने केन्द्रीय समिति बैठकमा छलफल हुने नेता भट्टको भनाइ छ।

एमाले केन्द्रीय समिति बैठक सोमबारबाट बस्दै छ।

प्रकाशित: ४ असोज २०८३ १९:५४ | Sunday, September 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast