सुनसरीमा डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

हिमाल प्रेस २ असोज २०८३ ८:५७ | Friday, September 18, 2026
सुनसरीमा डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी- इटहरी उपमहानगरपालिका-४ मा शुक्रबार बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका-२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।

विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी छ। सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो।

प्रकाशित: २ असोज २०८३ ८:५७ | Friday, September 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast