महाधिवेशनतिर अघि बढ्यो राप्रपा, ७२ जिल्लाको अधिवशेन सम्पन्न [जिल्ला र सभापतिसहित]

हिमाल प्रेस १ असोज २०८३ १०:१५ | Thursday, September 17, 2026
महाधिवेशनतिर अघि बढ्यो राप्रपा, ७२ जिल्लाको अधिवशेन सम्पन्न [जिल्ला र सभापतिसहित]

काठमाडौँ– मंसिर अन्तिर साता महाधिवेशन गर्ने तयारी गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ७२ जिल्लाको अधिवेशन सकेको छ।

भदौ मसान्तसम्म सबै जिल्लाको अधिवेशन गर्ने तयारीमा रहे पनि राप्रपाले ५ जिल्लामा गर्न सकेको छैन।

राप्रपाले जिल्ला, प्रदेश र त्यसपछि केन्द्रको अधिवेशन गर्ने तयारी गरेको छ। राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार गण्डकीका ११ जिल्ला, लुम्बिनीका १२ जिल्ला, कोशी प्रदेशका १४ जिल्ला, बागमती प्रदेश १३ जिल्ला, सुदूर पश्चिमका ९ जिल्ला, मधेशका ८ जिल्ला, कर्णालीका १० जिल्लामा अधिवेशन सकेको छ।

गण्डकी प्रदेश (११)
१) कास्की : नारायण गुरुङ
२) नवलपुर : विष्णुप्रसाद अधिकारी
३) गोरखा : रमेशरमण खनाल
४) लमजुङ : क्या. केविन्द्र जंग गुरुङ
५) स्याङ्जा : ऋषिराम लामिछाने
६) बागलुङ : विष्णुप्रसाद सापकोटा
७) तनहुँ : इम बहादुर केसी (केदार)
८) पर्वत : शेर बहादुर उचाई ठकुरी
९) म्याग्दी : वीरबहादुर थापा क्षेत्री
१०) मुस्ताङ : जेम्स हिराचन
११) मनाङ : वाङगेल गुरुङ
लुम्बिनी प्रदेश (१२ जिल्ला)
१२) रुपन्देही : सागर प्रताप राणा
१३) रोल्पा : अम्मर बहादुर थापा
१४) दाङ : प्रेम शाह
१५) नवलपरासी बसुप : रामभवन यादव
१६) बर्दिया : हेमन्त प्रकाश गिरी
१७) गुल्मी : त्रिविक्रम चन्द
१८) कपिलवस्तु : नारायण बहादुर सिंह
१९) पाल्पा : डुल बहादुर कुँवर
२०) प्युठान : चुमान सिंह बस्नेत
२१) रुकुम पुर्व : अमर बहादुर शाही
२२) बाँके : अरुण प्रताप सिंह
२३) अर्घाखाँची : नारायण प्रसाद खनाल
कोशी प्रदेश (१४ जिल्ला)
२४) झापा : केशव प्रसाद ओझा
२५) मोरङ : मनोज वस्नेत
२६) इलाम : तारा प्रसाद नेपाल
२७) ताप्लेजुङ : अमृत कुमार सावदेन
२८) खोटाङ : ललित राई
२९) ओखलढुंगा : पदम कुमारी गुरुङ
३०) उदयपुर : ध्रुव रायमाझी
३१) संखुवासभा : दिपेन्द्र भण्डारी
३२) सोलुखुम्बु : राजेन्द्र बस्नेत
३३) तेह्रथुम : टंक प्रसाद अधिकारी
३४) भोजपुर : जनक नेपाल
३५) सुनसरी : दिनेश कुमार बस्नेत
३६) पाँचथर : कमल बहादुर चेम्जोङ
बागमती प्रदेश (१३ जिल्ला)
३७) सिन्धुपाल्चोक : निलध्वज थापा
३८) काभ्रेपलान्चोक : सहदेव भण्डारी
३९) भक्तपुर : अर्जुन कार्की
४०) चितवन : चेतनाथ वाग्ले
४१) रामेछाप : भरत वाईवा
४२) दोलखा : गंगा बहादुर बस्नेत
४३) काठमाडौ : दिपक के.सी.
४४) ललितपुर : सबिन खड्का
४५) सिन्धुली : भिष्मराज श्रेष्ठ
४६) मकवानपुर : ऋषिलाल श्रेष्ठ
कर्णाली प्रदेश (१० जिल्ला)
४७) हुम्ला : बिकास महत
४८) दैलेख : सुरत के.सी.
४९) सल्यान : प्रदिप थापा
५०) मुगु : बिरचन्द बुढा
५१) रुकुम पश्चिम : खम्बु खत्री
५२) कालिकोट : मदन रोकाया
५३) डोल्पा : ईन्द्र रोकाया
५४) जाजरकोट : दिपक खनाल
५५) सुर्खेत : छत्रपति थापा
सुदूर पश्चिम प्रदेश (९ जिल्ला)
५६) डोटी : खडक प्रसाद अग्रवाल
५७) बैतडी : इन्द्र देव शरण भट्ट
५८) डडेल्धुरा : राजेन्द्र भण्डारी
५९) बझाङ : विश्वप्रकाश जेठारा
६०) कैलाली : एकेन्द्र बहादुर मल्ल
६१) कञ्चनपुर : केशव खत्री
६२) दार्चुला : प्रकाश दयाली
६३) बाजुरा : जित बहादुर शाही
६४) अछाम : मिन बहादुर शाही
मधेश प्रदेश (८ जिल्ला)
६५) पर्सा : विना जयसवाल कुर्मी
६६) सर्लाही : बिजय यादव
६७) सिराहा : शम्भुप्रसाद यादव
६८) सप्तरी : उम्देश्वर प्रसाद साह
६९) बारा : विनोद भारती
७०) महोत्तरी : राजेश्वर राय यादव
७१) धनुषा : रामचन्द्र यादव
७२) रौतहट : विक्रान्त नेपाल
प्रकाशित: १ असोज २०८३ १०:१५ | Thursday, September 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast