कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै, सबैलाई अनिवार्य उपस्थित हुन निर्देशन

हिमाल प्रेस १ असोज २०८३ ७:०० | Thursday, September 17, 2026
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै, सबैलाई अनिवार्य उपस्थित हुन निर्देशन फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (असोज १) बस्ने भएको छ।

पार्टीको केन्द्रीय कार्यालय, बी।पी। स्मृति भवन, बी।पी। नगर, ललितपुरमा दिउँसो २ बजे बैठक बस्ने तय भएको हो।
नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सूचना जारी गर्दै बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई निर्धारित समयमै उपस्थित हुन अनुरोध गरेका छन्।

 

प्रकाशित: १ असोज २०८३ ७:०० | Thursday, September 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast